प्रतिभा बचत तथा ऋण सहकारी संस्था लि

अध्यक्षको संदेश

सदस्यहरुको आर्थिक, सामाजिक एवं सांस्कृतिक उद्धेश्य परिपूर्ति गर्ने उद्धेश्यका साथ अपनाऊ पद्दती सहकारी, हटाऊ गरिबी र बेरोजगारी ” भन्ने मूल नारा लिई ३० जना सदस्यहरु मिलेर वि.स २०६३/०२/३१ सालमा स्थापना गरिएको यस प्रतिभा बचत तथा ऋण सहकारी संस्था लि. स्थापित भएको हो । सहकारीको अन्र्तराष्ट्रिय सिद्धान्त, मूल्य मान्यता र आदर्शबाट अभिप्रेरित भई सहकारीको माध्यमबाट वित्तीय सेवा प्रदान गर्नुका साथै रोजगारी प्रवद्र्धन गर्ने क्रममा संस्थाले सहकारी माझ नविन परिचय दिन समेत सफल भएको छ । यस कार्यमा सहभागी भई उल्लेखनीय भूमिका निर्वाहगर्ने सम्पूर्ण सदस्य एवं कर्मचारी परिवार प्रति म हार्दिक आभार व्यक्त गर्न चाहान्छु । सहकारी एउटा व्यवासायिक एवं प्राविधिक विषय पनि हो । सदस्यहरु बीचको सहकार्य, सामूहिक निर्णय, अन्तर सहकारी सम्वन्ध र समूदाय केन्द्रित गतिविधी यसका मूलभूत पक्षहरु हुन् । सबै हेर्नुहोस

सूचनाहरु

प्रतिभा बचत तथा ॠण सहकारी संस्था लि. को १५ औं वार्षिक साधारणसभा निम्न मिति ,स्थान र समयमा हुने भएकोले सम्पुर्ण शेयर सदस्यज्यूहरुलाई उपस्थितिको लागि अनुरोध गरिन्छ ।

मिति : २०७८ मङ्सिर ११ गते शनिबार

हार्दिक निमन्त्रणा

यस संस्थाको १४औं वार्षिक साधारण सभा निम्न मिति र केन्द्रहरूमा बस्ने भएको हुँदा सम्पूर्ण सदस्य महानुभावहरुलाई अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ ।

साधारण सभा कार्यक्रम

६२औं राष्ट्रिय सहकारी दिवसको अवसरमा निम्न मिति, समय र स्थानमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको हुँदा सम्पूर्ण सदस्य महानुभाबहरु, सहकारीकर्मी तथा ईच्छुक सबैलाई आफ्नो अमुल्य रक्तदान गरि पुण्य कमाउनुहुन अनुरोध गरिन्छ ।