प्रतिभा बचत तथा ऋण सहकारी संस्था लि

संस्थाको लक्ष्यहरु

संस्थाको लक्ष्यहरु (Goals)

संस्थाले निम्नानुसार लक्ष्यहरु तय गरेको छ 
१)    संस्थालाई वित्तीय रुपमा मजबुत बनाउने । 
२)    गुणस्तरिय वित्तीय सेवा प्रबाह गर्ने । 
३)    सदस्यहरुको सामाजिक, आर्थिक विकास गर्ने ।

सूचनाहरु

प्रतिभा बचत तथा ॠण सहकारी संस्था लि. को १५ औं वार्षिक साधारणसभा निम्न मिति ,स्थान र समयमा हुने भएकोले सम्पुर्ण शेयर सदस्यज्यूहरुलाई उपस्थितिको लागि अनुरोध गरिन्छ ।

मिति : २०७८ मङ्सिर ११ गते शनिबार

हार्दिक निमन्त्रणा

यस संस्थाको १४औं वार्षिक साधारण सभा निम्न मिति र केन्द्रहरूमा बस्ने भएको हुँदा सम्पूर्ण सदस्य महानुभावहरुलाई अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ ।

साधारण सभा कार्यक्रम

६२औं राष्ट्रिय सहकारी दिवसको अवसरमा निम्न मिति, समय र स्थानमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको हुँदा सम्पूर्ण सदस्य महानुभाबहरु, सहकारीकर्मी तथा ईच्छुक सबैलाई आफ्नो अमुल्य रक्तदान गरि पुण्य कमाउनुहुन अनुरोध गरिन्छ ।