
हार्दिक निमन्त्रणा
यस संस्थाको १४औं वार्षिक साधारण सभा निम्न मिति र केन्द्रहरूमा बस्ने भएको हुँदा सम्पूर्ण सदस्य महानुभावहरुलाई अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ ।
साधारण सभा कार्यक्रम
मिति :-२०७७ पौष ४-१८ गते सम्म
केन्द्रहरू :- महाङ्काल गाउँपालिका चन्दनपुर, ठुलादुर्लुङ, वाग्मती गाउँपालिका गिम्दी,भट्टेडाँडा र संस्थाको कार्यालय


 
 


 
 