१५ औं वार्षिक साधारणसभा
प्रतिभा बचत तथा ॠण सहकारी संस्था लि. को १५ औं वार्षिक साधारणसभा निम्न मिति ,स्थान र समयमा हुने भएकोले सम्पुर्ण शेयर सदस्यज्यूहरुलाई उपस्थितिको लागि अनुरोध गरिन्छ ।
मिति : २०७८ मङ्सिर ११ गते शनिबार
स्थान : साझा पार्टी प्यालेस, लगनखेल, ललितपुर
समय: बिहान १० बजे








