
धुलिखेल । प्रतिभा बचत तथा ऋण सहकारी संस्थाको तीन वर्षे रणनीतिक योजना निर्माण भएको छ । संस्थाले धुलिखेल मिति २०७४-११-२४ गते देखि २६ गते सम्म दुई दिने तर्जुमा कार्यशाला गोष्ठी आयोजना गरी रणनीतिक योजना निर्माण गरेको हो ।
सस्थाको रणनीति निर्माण, सहकारी ऐन, सम्पती शुद्धीकरण तथा बजेट निर्माण विषयमा छ्लफल भएको थियोे । कार्यक्रममा नेफस्कुनक कार्यक्रम अधिकृत बल्लव तिमल्सिनाले गर्नु भयको थियो।



