प्रतिभा बचत तथा ऋण सहकारी संस्था लि

संस्थाको ध्येय

संस्थाको ध्येय (Mission)

  • बचत ऋण का सेवा हरु मा विविधिकरण गर्दै प्रबिधि को प्रयोग मार्फत छिटो छरितो प्रतिष्पर्धी वित्तिय सेवा प्रदान गर्ने

सूचनाहरु

प्रतिभा बचत तथा ॠण सहकारी संस्था लि. को १५ औं वार्षिक साधारणसभा निम्न मिति ,स्थान र समयमा हुने भएकोले सम्पुर्ण शेयर सदस्यज्यूहरुलाई उपस्थितिको लागि अनुरोध गरिन्छ ।

मिति : २०७८ मङ्सिर ११ गते शनिबार

हार्दिक निमन्त्रणा

यस संस्थाको १४औं वार्षिक साधारण सभा निम्न मिति र केन्द्रहरूमा बस्ने भएको हुँदा सम्पूर्ण सदस्य महानुभावहरुलाई अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ ।

साधारण सभा कार्यक्रम

६२औं राष्ट्रिय सहकारी दिवसको अवसरमा निम्न मिति, समय र स्थानमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको हुँदा सम्पूर्ण सदस्य महानुभाबहरु, सहकारीकर्मी तथा ईच्छुक सबैलाई आफ्नो अमुल्य रक्तदान गरि पुण्य कमाउनुहुन अनुरोध गरिन्छ ।