
वेबसाइट संचालनमा आएको जानकारी : प्रतिभा बचत तथा ऋण सहकारी संस्था लि. सदस्य तथा समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक विकास गर्ने मुल उद्देश्य राखेर सहकारी ऐन २०४८ अन्र्तगत मिति २०६३-०२-३१ मा डिभिजन सहकारी कार्यालय ललितपुरमा दर्ता भै स्थापना भएको हो । ललितपुर जिल्लाको सदरमुकाम देखि ग्रामिण भेगसम्मका विपन्न, गरिव तथा निम्नमध्यम वर्गिय सदस्यहरुलाई समेट्दै समुदायमा आधारित सफल संस्थाको रुपमा पहिचान बनाउदै संस्था संचालनमा रहेको छ । “



