
६१ औ राष्ट्रिय सहकारी दिवशको अबसरमा निम्न मिति , समय र स्थानमा रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको हुँदा सम्पूर्ण सहकारीकर्मी तथा सदस्य महानुभाबहरुलाई आफ्नो अमुल्य रक्तदान गरि पुण्य कमाउनुहुन अनुरोध गरिन्छ ।
मिति-:२०७४/१२/१७ सनिवार
समय-:१० बजे देखि २ बजे सम्म
स्थान -: मंगलबजार, ललितपुर



