
६२औं राष्ट्रिय सहकारी दिवसको अवसरमा निम्न मिति, समय र स्थानमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको हुँदा सम्पूर्ण सदस्य महानुभाबहरु, सहकारीकर्मी तथा ईच्छुक सबैलाई आफ्नो अमुल्य रक्तदान गरि पुण्य कमाउनुहुन अनुरोध गरिन्छ ।
मिति-:२०७५/१२/१५ शुक्रबार
समय-:१० बजे देखि २ बजे सम्म
स्थान -: मंगलबजार, ललितपुर



